एश्वार्य र अभिषेक आठ बर्षपछि फेरि अनस्क्रिन रोमान्स गर्दै

मुम्बई, बलिउड अभिनेता अभिषेक बच्चन र एश्वर्य रा य बच्चन फेरि अनस्क्रिन रोमान्स गर्ने भएका छन । फ्यानतम बैनरमा अनुराग कश्यपले निर्माण गर्न लागेको “गुलाब जामून” फ़िल्ममा निर्देशक भने नया हुन सक्ने भारतीय मिडियाले जनाएका छन ।

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले आठ बर्ष अघि सँगै “रावण” फ़िल्म गरेका थिए । त्यस पछि भने उनीहरुले सँगै एकसाथ काम गरेका थिएनन । यो फ़िल्म हिट हुन्छ की फ्लॉप यो त हेर्न बाँकी नै छ त्यसको लागी त आउदो समयले नै बताउने छ । जे होस यस फ़िल्म सफल होस शुभकामना ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *