अमेरिकाका अभिनेता रिचार्ड गेरे ६८ वर्षमा बुबा बन्दै

अमेरिको सिनेमा र टीवीका प्रसिद्ध अभिनेता रिचर्ड गेरे यति बेला चर्चामा छन । हालै यो समाचार खुलासा भए अनुसार ६८ वर्षीय रिचर्ड छिट्टै बुवा बन्दै छन । हॉलीवुड मीडियाबाट आएको समाचारलाई माननी हो भने रिचर्ड की ३५ वर्षीय पत्नी एलेजेंड्रा सिल्वा प्रेग्नेंट छिन् । एलेजेंड्राको प्रेग्नेंट हुने समाचार ABC न्यूजपेपरले ख़ुलासा गरेको छ ।

तपाईलाई जानकारी दिउँ की रिचार्ड गेरेले यसै वर्ष अप्रैलमा एलेजेंड्रा सिल्वासित बिबाह गरेका छन् । यी दुई जनाले २०१५ साल देखि नै डेट गरिरहेका थिए । रिचर्ड गेरे अमेरिकी चलचित्रमा करीब ४० बर्ष देखी सक्रिय छन् । उनले ‘प्रीटी व्होमन’ र ‘अनफेथफुल’ जस्ता धेरै राम्रा चलचित्र गरेका छन् यति मात्र होइन रिचर्ड गेरेलाई १९९९ सालमा विश्वको सबै भन्दा सेक्सी पुरुष का खिताब पनि मिलको छ ।

तपाईलाई जानकारी दिउँ की २००७ सालमा रिचर्ड त्यति बेला भारतीय मीडियामा धेरै प्रख्यात थिए जब एड्स को प्रति जागरुकताको दौरान उनले भरिएको मंच अगाडि भारतीय अभिनेत्री शिल्पा शेट्टीलाई किस गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *