बलिउड, दबंग सलमान खान खास त सरकारका सबै नियमका पालन गर्छन तर हामी बात कुरा गर्दैछौं सलमानले ट्राफिक नियम तोड़ेको बारेंमा बताउन चाहन्छौं । यतिबेला सलमान खानले मुंबईमा ट्रैफिक नियमको उल्लंघन गर्दै गर्दा समातीएको समाचार छ । सलमान जून गाडीमा बसेका थिए त्यो गाडीले यातायातको नियमलाई पालना नगरी उल्लंघन गरेको छ ।
भारतीय मीडियाका अनुसार यो भन्दा पहिला पनि सलमानले ट्राफिक नियमको उल्लंघन गरेको खबर आएको थियो । एक चोटी फेरी समाचार आएको छ । सलमान चढेको जून गाड़ीले नियम तोडेको छ त्यो गाड़ी खास गरी सलमानको भाई अरबाजको प्रोड्क्शन कंपनीको नाममा दर्ता छ । जसको कारण इसको चलानी पनि अरबाजको प्रोड्क्शन कंपनीका नाममा नै चालान काटिएको छ । सलमान खानलाई यो चालानको भूगतान ४००० रुपिया गर्नु पर्ने छ तर यसको कुनै पनि कंफर्मेशन समाचार आएको छैन । सलमानका परिवारले यस बारेंमा कुनै बयान दिएका छैनन् ।
यो भन्दा पहिला पनि बॉलीवुडका अभिनेताहरुले यातायातका नियमको उल्लंघन गरेका थिए । जस्मा अर्जुन कपूरको पनि नाम आइसकेको छ तपाईलाई जानकारी दिउँ की अर्जुन कपूरको गाड़ीले पनि तीन पटक ओवर स्पीडिंगको लागि चालान भुक्तान गरिसकेका छन जसका लागि अर्जुन कपूरले २००० को चालान भरेका थिए ।
त्यस्तै कपिल शर्माले पनि ट्राफिक नियम तोडेको आरोपमा २००० रुपियाको फाइन भर्नु परेको थियो । सलमान यति बेला चलचित्र ‘भारत’को शूटिंगमा व्यस्त छन् । फिल्ममा उनको अलावा कैटरीना कैफ पनि छिन । यो चलचित्रलाई अली अब्बास जफरले डायरेक्ट गर्दै छन् ।