वरूण धवन र अनुष्का शर्मा स्टारर चलचित्र सुई धागा- मेड इन इंडियाको  ट्रेलर रिलीज

बलिउड, वरूण धवन र अनुष्का शर्मा स्टारर चलचित्र सुई धागा- मेड इन इंडियाको ट्रेलर रिलीज भएको छ। यसमा कोही संदेह छैन की चलचित्रको ट्रेलर जबरदस्त छ । दर्जीको किरदारमा वरूण धवन र उनकी श्रीमती ममता को किरदारमा अनुष्का शर्मा जबरदस्त देखिएका छन् ।

चलचित्रको निर्देशन शरत कटारियाले गरेका छन् । जबकि चलचित्र 28 सितंबर को रिलीज हुँदै छ । दम लगाके हईशा फेम निर्देशकले सुई धागा लिएर फेरी एक पटक निम्न मध्यम वर्गीय परिवारको समस्यालाई लिएर पर्दामा उतारेका छन् ।

भारतीय मीडियाका अनुसार, वरूण धवनले चलचित्रको बारेमा भनेका छन् , “गांधीजी सित लिएर मोदीजी सम्म.. हाम्रो देशका नेता मेड इन इंडियाको मंत्रलाई समर्थन गर्छन् । सुई धागाबाट हामीले करौडौ जनतासम्म यो संदेश पुर्याउने छौं ।

हेर्नुस सुई धागाको ट्रेलर :

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *