विवाहलाई लिएर रणबीर कपूरले दिए यस्तो बयान

बलिउड, रणबीर कपूरले भनेका छन् कि भले ही आलिया भट्ट सित माया र विवाहको चर्चा परिचर्चा चलेको भए पनि यी सबै कुरा झूठा छन् । उनले मीडियासित कुराकानी को क्रममा भनेका छन् की यी सबै गॉसिप शो -बिजनेसको एउटा हिस्सा हो । आज एउटा कहानी बन्छ त भोली अर्को ।

रणबीरले भनेका छन् कि विवाहको निर्यण जिंदगीमा सजिलो ढंगबाट आउंछ । तपाई यस्तो सोच्न सक्नु हुन्न कि ३५ वर्षको हुनुभयो , विवाह गरिहालौ । रणबीरको अनुसार यो निर्णय तब हुन्छ जब मायामा परेका जोड़ीले एक अर्कासित साथ साथ जिंदगी बिताउने कुरामा सहमत हुन्छन । तर हाम्रो जिंदगीमा अहिलेसम्म यस्तो कुनै कुरा भएको छैन।

उनले मानेका छन् कि अहिले जिंदगीको यो अवस्थामा उनी धेरै खुशी छन् । आफ्नो छविको प्रश्नमाथी रणबीरले भनेका छन् कि यो मान्छेको विचारमा भर पर्छ । यि कुराले उनलाई कोई फरक पर्दैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *