यशराजको चलचित्रमा चुनौतीपूर्ण किरदार गर्दै वाणी कपूरका साथै हृतिक रोशन र टाइगर श्राप

बलिउड, अभिनेत्री वाणी कपूर यशराज बैनरमा बन्न लागिरहेको आउँदो चलचित्रमा चुनौतीपूर्ण किरदारमा देखा पर्दैछिन् । ‘शुद्ध देसी रोमांस’ र ‘बेफिक्रे’ जस्ता चलचित्रमा काम गरिसकेकी वाणी कपूर यशराज बैनरमा बनिरहेको चलचित्रमा काम गर्ने भएकी छिन् ।

चलचित्रमा ऋतिक रोशन र टाइगर श्रॉफको पनि अहम भूमिका छ । वाणीले भनेकी छिन् कि यो चलचित्रमा उनको किरदार चुनौतीपूर्ण हुनुका साथ साथै रमाइलो पनि छ । वाणीले भनेकी छिन् , म आफ्नो किरदारको बारेमा बताउन त सक्दिन तर यो मेरो लागि धेरै नया, चुनौतीपूर्ण र रमाइलो पनि छ ।

सिद्धार्थ आनंदको निर्देशनमा बन्न लागेको यो चलचित्रको शिर्षक फिलहाल अहिलेसम्म बाहिर आएको छैन । यो चलचित्र २ अक्टूबर २०१९ मा रिलीज हुनेछ । चलचित्रको शूटिंग यो महीनाको शुरुबाट हुने र आउँदो फरवरी २०१९ मा समाप्त हुने संभावना छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *