बलिउड समाचार

बंटी और बबलीको सिक़्वेलमा काम गर्न इच्छुक अभिषेक

बलिउडका जूनियर बी अभिषेक बच्चन आफ्नो सुपरहिट चलचित्र बंटी और बबलीको सिक़्वेलमा काम गर्न चाहन्छन । वर्ष २००५ मा प्रदर्शित आदित्य चोपड़ाद्वारा निर्मित सुपरहिट चलचित्र बंटी और बबलीमा अभिषेक, रानी मुखर्जी र अमिताभ बच्चनको मुख्य भूमिका निभाएका थिए । बलिउडमा आजकल चर्चा चलिरहेको छ कि बंटी और बबलीको सिक़्वेल बनाउन लागिरहेका छन् हालांकि अभिषेकले भनेका […]

बलिउड समाचार

अपकमिंग चलचित्रमा अभिषेक र जोन अब्राहम भए फाइनल

बलिउड, जूनियर बी अभिषेक बच्चन र माचो मैन जॉन अब्राहम सिल्वर स्क्रीनमा फेरी धूम मच्चाउन एकै साथ देखिने भएका छन् । बलिउड निर्देशक अनीस बज्मी चलचित्र ‘साढ़े साती’ बनाउन लागिरहेका छन् । चलचित्रमा मुख्य भूमिकाको लागी अजय देवगन र अनिल कपूरलाई फाइनल भएका थिए । तर डेट्स नमिलेको कारणले कुरा अगाडि बढ़न सकेन । अब […]

बलिउड समाचार

एश्वार्य र अभिषेक आठ बर्षपछि फेरि अनस्क्रिन रोमान्स गर्दै

मुम्बई, बलिउड अभिनेता अभिषेक बच्चन र एश्वर्य रा य बच्चन फेरि अनस्क्रिन रोमान्स गर्ने भएका छन । फ्यानतम बैनरमा अनुराग कश्यपले निर्माण गर्न लागेको “गुलाब जामून” फ़िल्ममा निर्देशक भने नया हुन सक्ने भारतीय मिडियाले जनाएका छन । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले आठ बर्ष अघि सँगै “रावण” फ़िल्म गरेका थिए । त्यस पछि भने […]